आईपीएल : आरसीबीविरुद्ध गुजरातको शानदार सुरुवात « Khabarhub

आईपीएल : आरसीबीविरुद्ध गुजरातको शानदार सुरुवात


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत ३४औँ खेलमा रॉयल चैलेंजर्स बेंगलुरु (आरसीबी) र गुजरात टाइटन्स (जीटी) बीच प्रतिस्पर्धा भइरहेको छ ।

शुक्रबार एम चिन्नास्वामी स्टेडियम मा भएको खेलमा बेंगलुरुले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।

पहिलो ब्याटिङ गरिरहेको गुजरातले उत्कृष्ट सुरुआत गर्दै ११ ओभरमा बिना विकेट क्षति ११६ रन बनाएको छ । कप्तान शुभमन गिल र साई सुदर्शन क्रिजमा टिकेर खेलेका छन् । सुदर्शनले अर्धशतक पूरा गर्दै टोलीलाई मजबुत अवस्थामा पुर्‍याएका छन् ।

अंक तालिकामा आरसीबी ६ खेलमा ४ जित र २ हारसहित तेस्रो स्थानमा रहेको छ भने जीटी ६ खेलमा ३ जित र ३ हारसहित ६ अंकका साथ छैटौँ स्थानमा रहेको छ। दुवै टोलीका खेलाडी सूची पनि बलियो देखिएको छ, जसले खेल थप रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ८ : ४८ बजे

डिस्चार्जपछि सञ्जयले भने, ‘भगवानको आशीवार्द र कृपाले फेरि पनि यस्तो दिन हेर्न पाएँ’

काठमाडौं– रसुवा बाढीपछि १० दिनसम्म त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा

खाली सिलिन्डर र थाल-कचौरा बोकेर आयग निगमको मुख्यालय घेराउ (तस्बिरहरू)

काठमाडौं– खाना पकाउने ग्यासको अभाव चर्किएपछि विद्यार्थी संगठनहरूले शुक्रबार नेपाल

मोती पुरस्कारबाट युवा साहित्यकार चौधरी सम्मानित

काठमाडौँ- युवा साहित्यकार इन्द्रबहादुर चौधरीलाई ‘युवा वर्ष मोती पुरस्कार, २०८२’

इरान–साउदीबीच क्षेत्रीय असुरक्षाबारे छलफल

रियाद- यमनमा पुनः युद्ध चर्किएसँगै इरान र साउदी अरबका शीर्ष