रास्वपाको महाधिवेशन नसकिँदै काठमाडौंतिर प्रधानमन्त्री बालेन « Khabarhub

रास्वपाको महाधिवेशन नसकिँदै काठमाडौंतिर प्रधानमन्त्री बालेन


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन नसकिँदै वरिष्ठ नेता वालेन्द्र शाह काठमाडौं फर्किएका छन्।

महाधिवेशनमा सहभागी हुन तीन दिनअघि पुगेका प्रधानमन्त्री शाह बुधबार काठमाडौँ फिर्ता भएका छन् । 

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार उनी बिहान ११ बजेर ३१ मिनेटको उडानद्वारा काठमाडौँ प्रस्थान गरेका हुन् । 

प्रधानमन्त्री शाहले पार्टीको महाधिवेशनको उद्घाटनसत्रमा आइतबार सम्बोधन गरेको थियो भने मङ्गलबारको बन्दसत्रमा सहभागी भएका थिए । 

महाधिवेशनबाट शाह वरिष्ठ नेता निर्वाचित भएका छन् ।  यहाँ रहँदा उनले सौराहास्थित हात्ती प्रजनन केन्द्र र चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका थिए ।

रास्वपाको महाधिवेशन अझै पनि जारी छ। केन्द्रीय सदस्यसहितका पदका लागि अझै पनि मतदानको टुंगो भइसकेको छैन।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  १२ : ३५ बजे

राष्ट्रियसभा बैठक बस्दै, गृह र शिक्षामन्त्रीले मन्त्रालयगत जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना

आज साउन १५, नेपाली समाजमा खीर खाने चलन

काठमाडौँ– आज साउन पन्ध्र अर्थात् खीर खाने दिन । परापूर्वकालदेखि

हिमपहिरोमा पर्नुअघि ब्रोड पिकको ५,८९१ मिटरमा देखिएको थियो निर्मल पुर्जाको लोकेशन

काठमाडौँ– पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा आएको हिमपहिरोपछि सम्पर्कविहीन

कप्तानगञ्ज घटनामा पीडित परिवारसँगको सहमतिप्रति सरकार पूर्ण प्रतिवद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले सरकार सत्य, न्याय, कानुनी शासन र