भारतको जीडीपी आगामी २० वर्षमा ३८ खर्ब डलर पुग्छ : डोभाल « Khabarhub

भारतको जीडीपी आगामी २० वर्षमा ३८ खर्ब डलर पुग्छ : डोभाल


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली — भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले आगामी २० वर्षमा भारतको कुल गार्हस्थ उत्पादन (जीडीपी) हालको ४० खर्ब १५ अर्ब डलरबाट बढेर ३८ खर्ब डलर पुग्ने बताएका छन् ।

भारतीय प्राविधिक संस्थान (आईआईटी) को दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले भारत अहिले परिवर्तनकारी युगमा प्रवेश गरिरहेको र युवाहरूका लागि यो प्रविधि, इन्जिनियरिङ तथा नवप्रवर्तनको सुनौलो अवसर भएको बताए । प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०४७ सम्मको अवधिलाई ‘अमृत काल’ भनेको स्मरण गराउँदै डोभालले वर्तमान पुस्ता निकै भाग्यमानी रहेको उल्लेख गरे ।

कार्यक्रममा विद्यार्थीहरूलाई नेतृत्व विकासका लागि दृढ निर्णय क्षमता र आफ्नै कार्यनीति निर्माण गर्न आवश्यक रहेको बताउँदै उनले जीवनमा सफलता हासिल गर्न नक्सामा आफ्नो वर्तमान स्थिति, पुग्नुपर्ने गन्तव्य र त्यहाँ पुग्ने तथा फर्कने बाटो स्पष्ट रूपमा बुझ्नुपर्ने बताए ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  ७ : २५ बजे

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा