कुमारी बैंक भिसा इन्टरनेसलद्वारा दुई विधामा सम्मानित « Khabarhub

कुमारी बैंक भिसा इन्टरनेसलद्वारा दुई विधामा सम्मानित


९ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भिसा इन्टरनेसलद्वारा आयोजित लिडरसिप कन्क्लेभ नेपाल २०२४ मा कुमारी बैंक लिमिटेडको सीमापार कारोबार तथा उपभोक्ता क्रेडिट कार्ड व्यवसाय क्षेत्रमा हासिल गरेको कार्यसम्पादनलाई मूल्याङ्कन गर्दै सम्मान गरिएको छ ।

विगतका वर्षहरूमा झैँ यस वर्ष पनि कुमारी बैंक ‘सीमापार व्यावसायिक कारोबारमा उत्कृष्टता’ तथा ‘उपभोक्ता क्रेडिट कार्ड व्यवसायमा उत्कृष्ट प्रमुख ग्राहक’ विधामा सम्मानित भएको छ ।

बैंकका अनुसार स्थापनाकालदेखि नै बैंकिङ्ग सेवामा आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै डिजिटल बैंकिङ्ग, कार्ड सेवा तथा विद्युतीय भुक्तानी प्रणालीको विकास र विस्तारलाई निरन्तरता दिएको छ । आगामी दिनहरूमा पनि ग्राहकहरूको आवश्यकता अनुरूप थप उन्नत, सुरक्षित तथा विश्वसनीय वित्तीय सेवा प्रदान गर्दै डिजिटल रूपान्तरणको यात्रालाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता बैंकले गरेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  १ : ०५ बजे

दुई महिनामा पोखरा-दुबई उडानबाट १३ हजारभन्दा बढी यात्रुले लिए सेवा

कास्की- पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा यात्रुको आकर्षण बढ्दै गएको

पोखरा अन्तरराष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानमा यात्रुको आकर्षण बढ्दै

कास्की– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा यात्रुको आकर्षण बढ्दै

कुमारी बैंक भिसा इन्टरनेसलद्वारा दुई विधामा सम्मानित

काठमाडौं– भिसा इन्टरनेसलद्वारा आयोजित लिडरसिप कन्क्लेभ नेपाल २०२४ मा कुमारी बैंक

बीमा कार्डको फोटोकपी देखाएर पनि उपचार सेवा लिन पाइने

काठमाडौँ – स्वास्थ्य बीमा परिचयपत्र साथमा नभए पनि अब त्यसको फोटोकपी

‘ककाकिकी’ हेरेपछि फिल्मकर्मीको एउटै प्रतिक्रिया-मनोरञ्जन भरपूर

काठमाडौं– कमेडी फिल्मको सफलता त्यसले दर्शकलाई कति हँसाउन सक्छ भन्नेमा