काठमाडौं– दाजुभाइ तथा दिदीबहिनीबीचको पवित्र प्रेम, आत्मीयता र सद्भावको प्रतीक मधेशको मौलिक लोकपर्व सामा–चकेवा मनाइएको छ ।
छठ पर्वको खरना अर्थात् पञ्चमीदेखि सुरू भएको पर्व पूर्णिमाको राति जोतिएको खेतमा सामा–चकेवालगायत मूर्तिलाइ विसर्जन गरेसँगै मंगलबार समापन भएको छ ।
तस्बिरः अमरेन्द्रकुमार यादव/नेपाल फोटो लाइब्रेरी































प्रतिक्रिया