कर्णालीबाट राष्ट्रिय सभामा ललितजंग र मीनासिंह विजयी « Khabarhub

कर्णालीबाट राष्ट्रिय सभामा ललितजंग र मीनासिंह विजयी


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कर्णाली प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।

आइतबार भएको मतदानमा दुई दलको गठबन्धनबाट उम्मेदवार बनेका ललितजंग शाही र मीनासिंह रखालले राष्ट्रिय सभाको यात्रा तय गरेका हुन्।

रखाल एमालेबाट र शाही कांग्रेसबाट उम्मेदवार थिए । रखालले प्रदेशतर्फ २६ र स्थानीयतर्फ ९३ मतभार प्राप्त गरी विजयी भएका हुन् ।

त्यसैगरी कांग्रेसका शाहीले प्रदेशतर्फ २६ र स्थानीयतर्फ १ सय मतभार प्राप्त गरी विजयी भएका हुन् ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ५ : ५४ बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली