नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव डंगोल « Khabarhub

नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव डंगोल


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त  गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव डंगोललाई महानिर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदका लागि २१ जनाले आवदेन दिएका थिए। पर्यटन मन्त्रालयले प्राधिकरणमा खुला प्रतिस्पर्धाबाट महानिर्देशक नियुक्तिको प्रक्रिया अघि बढाएको थियो ।

वैशाख २१ सम्म आवेदनका लागि अन्तिम दिन रहेकोमा २१ जनाको आवेदन परेको थियो। जसमा प्राधिकरणकै कर्मचारीदेखि पर्यटन व्यवसायीसम्म थिए। 

यस्तै मन्त्रिपरिषद्को बैठकले बर्षे धान बालीको न्यूनतम् समर्थन मूल्यसमेत तोकेको पोखरेलले बताए ।

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  ५ : ०५ बजे

विष्णु माझीले ल्याइन् तीज गीत

काठमाडौं– गायिका विष्णु माझीले तीज गीत ‘घरबार’ ल्याएकी छन् ।

भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

वालिङ– भोटेकोशी बाढीमा परी घाइते भएकाहरूका लागि स्याङ्जामा रगत सङ्कलन गरिएको

‘मन भक्कानिदा बिलौना गर्ने समय छैन’

यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिंगो

चीनले बाढीपछि अवरूद्ध केरूङको मुख्य राजमार्ग सातामै खुलायो, चौबीसै घण्टा चल्दैछ उद्धार अभियान

चीन– नेपालसँगको जोडिएको चीनको दक्षिणपश्चिमी शिचाङ स्वायत्त क्षेत्रमा गत बुधबार

एक साताको खोजी निष्फल, पत्रकार पौडेलका बुवा-आमासहित पाँच जनाको अन्तिम संस्कार

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर