रास्वपाको पहिलो चरणको मतदान सम्पन्न « Khabarhub

रास्वपाको पहिलो चरणको मतदान सम्पन्न


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत निर्वाचनमा पहिलो चरणको मतदान सकिएको छ ।

पहिलो चरणमा केन्द्रीय सदस्य चयनका लागि मतदान गरिएको हो । अब दोस्रो चरणको मतदानका लागि नेताहरू जुट्नेछन् । दोस्रो चरणको निर्वाचन भने पहिलो चरणको मतगणना सम्पन्न भई नतिजा सार्वजनिक भएपछि मात्र हुनेछ ।

दोस्रो चरणमा पार्टीका पदाधिकारी चयनका लागि मतदान गरिनेछ । पदाधिकारी पदमा उम्मेदवारी दिन तथा निर्वाचनमा सहभागी हुन पहिलो चरणबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुपर्ने व्यवस्था रहेको  छ। त्यसैले पहिलो चरणको नतिजाले पदाधिकारी निर्वाचनको प्रतिस्पर्धा तय गर्नेछ।

अब दोस्रो चरणको मतदानका लागि नेताहरू जुट्नेछन् । दोस्रो चरणको मतदान पहिलो चरणको निर्वाचनको नतिजा सार्वजनिक भएपछि मात्रै हुनेछ । दोस्रो चरणमा हुन लागेको पदाधिकारीको निर्वाचन मा भाग लिनका लागि केन्द्रीय सदस्य जित्नुपर्ने हुन्छ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  १ : ०२ बजे

हिमपहिरोमा पर्नुअघि ब्रोड पिकको ५,८९१ मिटरमा देखिएको थियो निर्मल पुर्जाको लोकेशन

काठमाडौँ– पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा आएको हिमपहिरोपछि सम्पर्कविहीन

कप्तानगञ्ज घटनामा पीडित परिवारसँगको सहमतिप्रति सरकार पूर्ण प्रतिवद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले सरकार सत्य, न्याय, कानुनी शासन र

धनुषामा बिहान ८ बजेसम्म लागि कर्फ्यु खुकुलो

जनकपुरधाम– जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लामा बिहीबार जारी गरेको कर्फ्यु

पाकिस्तानी ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० आरोही बेपत्ता

काठमाडौं– प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा पाकिस्तानको ब्रोड पिक हिमालमा आएको

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सम्झौता, शहीद घोषणा प्रक्रिया अघि बढाइने

काठमाडौँ– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कमानागाछीमा यही साउन १० गते भएको