शिक्षामन्त्री पोखरेलद्वारा बोर्डको नतिजा प्रक्रियाको बचाउ « Khabarhub

शिक्षामन्त्री पोखरेलद्वारा बोर्डको नतिजा प्रक्रियाको बचाउ


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियाको बचाउ गरेका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले समयमै नतिजा सार्वजनिक गर्न कुनै हतारो नगरिएको स्पष्ट पारेका छन् ।

मन्त्री पोखरेलका अनुसार आवश्यक जनशक्ति थप गरेर तथा झन्झटिला प्रशासनिक प्रक्रियाहरूलाई छोट्याएर मात्रै सही समयमा नतिजा प्रकाशन गरिएको हो ।

नतिजा प्रकाशनलाई लिएर भइरहेको असन्तुष्टि र आन्दोलनप्रति लोकतान्त्रिक मूल्य मान्यताअनुरूप सम्मान रहने उनको भनाइ छ ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  ३ : ३३ बजे

धनुषामा बिहान ८ बजेसम्म लागि कर्फ्यु खुकुलो

जनकपुरधाम– जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लामा बिहीबार जारी गरेको कर्फ्यु

पाकिस्तानी ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० आरोही बेपत्ता

काठमाडौं– प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा पाकिस्तानको ब्रोड पिक हिमालमा आएको

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सम्झौता, शहीद घोषणा प्रक्रिया अघि बढाइने

काठमाडौँ– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कमानागाछीमा यही साउन १० गते भएको

‘मास्टर्नी’ले फर्काउला त प्रियंकाको गुमेको क्रेज ?

काठमाडौँ – दशकको अवधिका एक–दुई नायक–नायिका प्राइममा रहन्छन् । नयाँ

देशभर मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल