रास्वपाको केन्द्रिय सदस्यमा कर्णालीबाट सीता, तासी र विनिता विजयी « Khabarhub

रास्वपाको केन्द्रिय सदस्यमा कर्णालीबाट सीता, तासी र विनिता विजयी


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


969
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदको निर्वाचनमा कर्णाली प्रदेशबाट तीन जना महिला नेतृ विजयी भएका छन् । कर्णालीको भूगोलबाट तासी शेर्पा, सीतावादी र विनिता कठायतले केन्द्रीय सदस्यमा सफलता हासिल गरेका हुन् ।

विजयीमध्ये सीतावादी हाल सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको जिम्मेवारी सम्हालिरहेकी छन् । सरकारमा रहेर काम गरिरहेकी उनी अब पार्टीको केन्द्रीय नेतृत्वमा पनि सक्रिय भूमिका निर्वाह गर्ने अवस्थामा पुगेकी छन्।

पूर्वसांसद विनिता कठायतले पनि पुनः केन्द्रीय सदस्यमा आफ्नो स्थान जोगाउन सफल भएकी छन्। जुम्लाको राजनीतिमा परिचित अनुहार रहेकी कठायत यसअघि पनि रास्वपाको केन्द्रीय सदस्य थिइन्।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  ९ : ०० बजे

जिम्बाब्वेमा मिनीबस र ट्रक ठोक्किँदा २७ जनाको मृत्यु

एजेन्सी– दक्षिणी अफ्रिकी मुलुक जिम्बाब्वेमा चर्चका सदस्य बोकेको मिनीबस र

निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो

काठमाडौं– नेपाल आयल निगमले भोटेकोशी नदीमा बाढी गएपछि खोज तथा

बाढीबारे थाहा नदिएको आरोपबारे चिनियाँ दूतावासको स्पष्टीकरण, ‘महत्त्वपूर्ण सूचना नेपाललाई समयमै दिएका छौं’

काठमाडौं– रसुवाको हिमाली क्षेत्रमा आएको पहिरो तथा बाढीको जोखिमबारे नेपाललाई

नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने

नवलपुर– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेकाहरूका लागि

नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत