रास्वपाको केन्द्रिय सदस्यमा कर्णालीबाट सीता, तासी र विनिता विजयी « Khabarhub

रास्वपाको केन्द्रिय सदस्यमा कर्णालीबाट सीता, तासी र विनिता विजयी


११ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


969
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदको निर्वाचनमा कर्णाली प्रदेशबाट तीन जना महिला नेतृ विजयी भएका छन् । कर्णालीको भूगोलबाट तासी शेर्पा, सीतावादी र विनिता कठायतले केन्द्रीय सदस्यमा सफलता हासिल गरेका हुन् ।

विजयीमध्ये सीतावादी हाल सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको जिम्मेवारी सम्हालिरहेकी छन् । सरकारमा रहेर काम गरिरहेकी उनी अब पार्टीको केन्द्रीय नेतृत्वमा पनि सक्रिय भूमिका निर्वाह गर्ने अवस्थामा पुगेकी छन्।

पूर्वसांसद विनिता कठायतले पनि पुनः केन्द्रीय सदस्यमा आफ्नो स्थान जोगाउन सफल भएकी छन्। जुम्लाको राजनीतिमा परिचित अनुहार रहेकी कठायत यसअघि पनि रास्वपाको केन्द्रीय सदस्य थिइन्।

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  ९ : ०० बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र