रास्वपाका प्रतिनिधिलाई पार्टीको खाना आजमात्रै भोलिदेखि आफैँ बस्दोबस्ती गर्नुपर्ने « Khabarhub

रास्वपाका प्रतिनिधिलाई पार्टीको खाना आजमात्रै भोलिदेखि आफैँ बस्दोबस्ती गर्नुपर्ने


११ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – सत्तारुढ दल रास्वपाको चितवनमा जारी पहिलो महाविधेशनका लागि खुवाइँदै आएको खाना आज साँझसम्म भएको व्यवस्थापन टिमले जानकारी दिएको छ ।

भोलि बिहानदेखि भने प्रतिनिधि आफैँले व्यवस्थापन गर्नुपर्ने छ । असार ७ गतेदेखि सुरु भएको महाविधेशन ९ गते सकिने भने पनि दुईदिन पर धकेलिसकेको छ ।

सुरुमा असार ८ र ९ गतेका लागि खाना, खाजाको व्यवस्थापन गरेको रास्वपाले महाविधेशन लम्बिए पछि असार १० र ११ गतेको खाना र खाजाको व्यवस्था गरेको थियो ।

रास्वपा महाविधेशनमा खुलातर्फका ९९ जना केन्द्रीय सदस्यहरुको नजिता सार्वजनिक भएको छ । अब ६ जना पदाधिकारीका लागि पुनः महाधिवेशन प्रतिनिधीहरुले मत हाल्न बाँकी नै छ । आज राति नै पदाधिकारीका लागि मतदान गराउने तयारी रास्वपा केन्द्रीय निर्वाचन आयोगको छ ।

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  ९ : ४६ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र