रास्वपाका प्रतिनिधिलाई पार्टीको खाना आजमात्रै भोलिदेखि आफैँ बस्दोबस्ती गर्नुपर्ने « Khabarhub

रास्वपाका प्रतिनिधिलाई पार्टीको खाना आजमात्रै भोलिदेखि आफैँ बस्दोबस्ती गर्नुपर्ने


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – सत्तारुढ दल रास्वपाको चितवनमा जारी पहिलो महाविधेशनका लागि खुवाइँदै आएको खाना आज साँझसम्म भएको व्यवस्थापन टिमले जानकारी दिएको छ ।

भोलि बिहानदेखि भने प्रतिनिधि आफैँले व्यवस्थापन गर्नुपर्ने छ । असार ७ गतेदेखि सुरु भएको महाविधेशन ९ गते सकिने भने पनि दुईदिन पर धकेलिसकेको छ ।

सुरुमा असार ८ र ९ गतेका लागि खाना, खाजाको व्यवस्थापन गरेको रास्वपाले महाविधेशन लम्बिए पछि असार १० र ११ गतेको खाना र खाजाको व्यवस्था गरेको थियो ।

रास्वपा महाविधेशनमा खुलातर्फका ९९ जना केन्द्रीय सदस्यहरुको नजिता सार्वजनिक भएको छ । अब ६ जना पदाधिकारीका लागि पुनः महाधिवेशन प्रतिनिधीहरुले मत हाल्न बाँकी नै छ । आज राति नै पदाधिकारीका लागि मतदान गराउने तयारी रास्वपा केन्द्रीय निर्वाचन आयोगको छ ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  ९ : ४६ बजे

पाकिस्तानी ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० आरोही बेपत्ता

काठमाडौं– प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा पाकिस्तानको ब्रोड पिक हिमालमा आएको

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सम्झौता, शहीद घोषणा प्रक्रिया अघि बढाइने

काठमाडौँ– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कमानागाछीमा यही साउन १० गते भएको

‘मास्टर्नी’ले फर्काउला त प्रियंकाको गुमेको क्रेज ?

काठमाडौँ – दशकको अवधिका एक–दुई नायक–नायिका प्राइममा रहन्छन् । नयाँ

देशभर मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

व्यावसायिक अधिकार बेच्ने फिफाको योजनाप्रति युइएफएको आपत्ति, विश्वकप बहिष्कारको चेतावनी

एजेन्सी— अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले विश्वकप र आफ्ना अन्य