रास्वपा पदाधिकारीको मतदान तालिका प्रभावित « Khabarhub

रास्वपा पदाधिकारीको मतदान तालिका प्रभावित


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत पदाधिकारीको निर्वाचन तालिका प्रभावित भएको छ ।

केन्द्रीय सदस्यहरूको मतपरिणाम घोषणा भइनसकेकोले पदाधिकारीको निर्वाचन तालिका प्रभावित भएको हो ।

प्रवासबाट आएको मतसहित एकमुष्ठ रूपमा अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरिएपछि केन्द्रीय सदस्य पदको अन्तिम परिणाम घोषणा भएको छैन ।

पदाधिकारीको लागि सवा ९ बजेदेखि मध्यराति सवा १२ सम्म मतदानको समय तोकिएको थियो । तर अब यो प्रभावित भइसकेको छ । निर्वाचन आयोगले भने यसबारे कुनै जानकारी गराइसकेको छैन ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  ९ : ५७ बजे

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीले गरिन् सांसदसँग छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित

रसुवा बाढी : २ सय २७ शव व्यवस्थापनका लागि लगिँदै

चितवन – रसुवा क्षेत्रमा आएको बाढीमा परी नारायणी नदीमा भेटिएका बेवारिसे

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७