विराजभक्तले उपसभापतिमा उम्मेदवारी दिने « Khabarhub

विराजभक्तले उपसभापतिमा उम्मेदवारी दिने


११ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केन्द्रीय सदस्यमा निर्वाचित भएपछि ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले उपसभापतिमा उम्मेदवारी दिने भएका छन् । श्रेष्ठ यसअघिको कार्यसमितिमा सचिवालय सदस्य र केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए ।

पूर्व विवेकशील साझाका नेता रहेका श्रेष्ठ २०७९ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए । त्यसबेला पनि काठमाडौँ ८ बाट निर्वाचन जितेका उनले यसपटक पनि निर्वाचन जितेका थिए ।

श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीको वैचारिक र फरक धारका नेताका रूपमा चिनिन्छ । श्रेष्ठसँगै उपसभापतिमा एक खुल्ला निर्वाचन हुन लागेकोमा अर्का दावेदार स्वर्णिम वाग्ले, गणेश पराजुली, कविन्द्र बुर्लाकोटी लगायत देखिन्छन्।

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  १० : ३१ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र