नेपाली सेनाको तीनवटा हेलिकप्टर उद्दारमा परिचालन « Khabarhub

नेपाली सेनाको तीनवटा हेलिकप्टर उद्दारमा परिचालन


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको उद्दारमा नेपाली सेनाले ३ वटा हेलिकप्टर परिचालन गरेको छ ।

दुईवटा उद्दार र एउटा स्वास्थ्यकर्मीसहितको हेलिकप्टर नुवाकोट र रसुवामा परिचालन भएको जनाइएको छ ।

त्यस्तै, सरकारले धादिङ, नुवाकोट, रसुवा र चितवनका सबै सुरक्षाकर्मीलाई फिल्डमा परिचालन गरिएको र सो क्षेत्रमा उद्दार र समन्वयका लागि फोन र डाटा निःशुल्क गरिएको जनाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  १२ : ३४ बजे

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा