रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक « Khabarhub

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत दोस्रो चरणको पदाधिकारी चयन प्रक्रिया सुरु भएको छ । यसै क्रममा पार्टीको उपसभापति पदका लागि नवनिर्वाचित केन्द्रीय सदस्य डा. स्वर्णिम वाग्लेले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

वाग्लेको उम्मेदवारीको प्रस्तावकमा रास्वपाका अर्का नवनिर्वाचित केन्द्रीय सदस्य बिराजभक्त श्रेष्ठ छन् । यसअघि श्रेष्ठ आफैँ पनि उपसभापति पदको आकांक्षी थिए । तर, पछिल्लो आन्तरिक समीकरण फेरिएसँगै श्रेष्ठले वाग्लेको प्रस्तावक बन्ने निर्णय लिएका हुन्।

नयाँ नेतृत्व र पदाधिकारी चयनका लागि महाधिवेशनको निर्वाचन कार्यक्रम अन्तर्गत अहिले मनोनयन दर्ता लगायतका प्रक्रिया अघि बढिरहेका छन् ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ७ : ३१ बजे

पाकिस्तानी ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० आरोही बेपत्ता

काठमाडौं– प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा पाकिस्तानको ब्रोड पिक हिमालमा आएको

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सम्झौता, शहीद घोषणा प्रक्रिया अघि बढाइने

काठमाडौँ– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कमानागाछीमा यही साउन १० गते भएको

‘मास्टर्नी’ले फर्काउला त प्रियंकाको गुमेको क्रेज ?

काठमाडौँ – दशकको अवधिका एक–दुई नायक–नायिका प्राइममा रहन्छन् । नयाँ

देशभर मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

व्यावसायिक अधिकार बेच्ने फिफाको योजनाप्रति युइएफएको आपत्ति, विश्वकप बहिष्कारको चेतावनी

एजेन्सी— अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले विश्वकप र आफ्ना अन्य