स्वर्णिम वाग्ले रास्वपाको खुला उपसभापतिमा निर्विरोध « Khabarhub

स्वर्णिम वाग्ले रास्वपाको खुला उपसभापतिमा निर्विरोध


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुला उपसभापतिमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।

उपसभापति पदका अर्का आकांक्षी विराजभक्त श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि वाग्ले निर्विरोध निर्वाचित भएका हुन्। श्रेष्ठले आफूले पार्टीभित्रको सहमतिलाई प्राथमिकता दिँदै वाग्लेलाई निर्विरोध निर्वाचित हुन सहयोगस्वरूप उम्मेदवारी फिर्ता लिएको बताएका छन्। श्रेष्ठ हाल ऊर्जा मन्त्री हुन्।

यसअघि परराष्ट्र मन्त्री शिशिर खनालले पनि महामन्त्री पदबाट आफ्नो उम्मेदवारी फिर्ता लिइसकेका छन्।

यद्यपि महामन्त्री पदमा भने अझै धेरै नेताहरूको आकांक्षा रहेकाले उक्त पदमा सहमति जुट्ने सम्भावना कम रहेको पार्टीका नेताहरूको भनाइ छ। त्यसैले महामन्त्री पदका लागि प्रतिस्पर्धा हुने लगभग निश्चित देखिएको छ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ८ : ०६ बजे

‘मास्टर्नी’ले फर्काउला त प्रियंकाको गुमेको क्रेज ?

काठमाडौँ – दशकको अवधिका एक–दुई नायक–नायिका प्राइममा रहन्छन् । नयाँ

देशभर मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

व्यावसायिक अधिकार बेच्ने फिफाको योजनाप्रति युइएफएको आपत्ति, विश्वकप बहिष्कारको चेतावनी

एजेन्सी— अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले विश्वकप र आफ्ना अन्य

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

‘हाम्रो आपसी सम्बन्ध र भाइचारामा दरार नआओस्’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगन्ज घटनापछि