गणेश पराजुलीको टिप्पणी : साथीहरूले आफ्नो रुप र चरित्र देखाउनु भयो « Khabarhub

गणेश पराजुलीको टिप्पणी : साथीहरूले आफ्नो रुप र चरित्र देखाउनु भयो


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महामन्त्री पदका लागि विपिन आचार्यलाई समर्थन गरेका नेता गणेश पराजुलीले राष्ट्रिय स्वतन्त्र पार्टीको संस्थापन पक्ष एक ठाउँ उभिनै पर्ने बाध्यता सुनाएका छन् ।

चितवनमा पदाधिकारी पदका लागि मतदान हुनुअघि उनले महाधिवेशनको घडीमा स्थापनकालदेखिका संस्थापन पक्ष मिल्नुपर्ने अवस्थामा केहीले आफ्नो रुप र चरित्र देखाएको टिप्पणी गरे ।

‘यो महाधिवेशनको घडीमा पार्टीको स्थापनकालदेखिका संस्थापन पक्ष एक ठाउँमा आउनु थियो, उभिनुपर्ने थियो’, उनले भने, ‘महाधिवेशनका क्रममा हिजोदेखि सबै साथीहरूले वास्तविक क्षमता, रुप र आफ्नो चरित्र पनि देखाउनु भएको छ।’

उनले पार्टी स्थापनाकालदेखिको संस्थापन पक्ष एक ठाउँमा उभिदिए हुन्थ्यो भन्ने महाधिवेशन प्रतिनधिको चहानालाई सम्बोधन गर्न आफू, कविन्द्र बुर्लाकोटी, प्रमोद न्यौपानेसहितले विपिनलाई साथ दिएको पनि बताए ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  १२ : ४८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र