विपिनलाई सघाउँदै रञ्जुले पनि फिर्ता लिइन् उम्मेदवारी « Khabarhub

विपिनलाई सघाउँदै रञ्जुले पनि फिर्ता लिइन् उम्मेदवारी


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी नेत्री रञ्जु दर्सनाले पनि उम्मेदवारी फिर्ता लिएकी छिन् । महामन्त्री पदमा उम्मेदवार दिएकी उनले विपिन आचार्यलाई समर्थन गर्दै फिर्ता लिइन् । 

पार्टीकी वैचारिक नेत्री रहेकी दर्शनाले विपिनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि उनको आलोचना भइरहेको छ। पाँच महामन्त्री चुनावी मैदानमा रहँदा एक महिला दाबेदार रहेकी उनी पनि महामन्त्री पदबाट पछि हटेकी हुन् । 

पार्टी सभापति रवि लामिछानेले महामन्त्रीमा विपिन आचार्यलाई सर्व समितिको प्रयास गरेका थिए तर नसकेपछि अरु चार जना नेताहरू मैदानमा छन्।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  १ : १६ बजे

जिम्बाब्वेमा मिनीबस र ट्रक ठोक्किँदा २७ जनाको मृत्यु

एजेन्सी– दक्षिणी अफ्रिकी मुलुक जिम्बाब्वेमा चर्चका सदस्य बोकेको मिनीबस र

निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो

काठमाडौं– नेपाल आयल निगमले भोटेकोशी नदीमा बाढी गएपछि खोज तथा

बाढीबारे थाहा नदिएको आरोपबारे चिनियाँ दूतावासको स्पष्टीकरण, ‘महत्त्वपूर्ण सूचना नेपाललाई समयमै दिएका छौं’

काठमाडौं– रसुवाको हिमाली क्षेत्रमा आएको पहिरो तथा बाढीको जोखिमबारे नेपाललाई

नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने

नवलपुर– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेकाहरूका लागि

नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत