फिर्ता लिए पनि रञ्जु दर्शनाको उम्मेदवारी कायमै « Khabarhub

फिर्ता लिए पनि रञ्जु दर्शनाको उम्मेदवारी कायमै


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिएकी रन्जु दर्शनाको उम्मेदवारी कायम रहने भएको छ । 

उनले आफ्नो उम्मेदवारी फिर्ता लिएर महामन्त्री पदका लागि विपिन आचार्यलाई सहयोग गर्ने भने पनि निर्वाचन आयोगले अन्तिम नतिजा प्रकाशन गरिसकेपछि उम्मेदवारी फिर्ता लिएका कारण उनको उम्मेदवारी कायम रहेको जानकारी दियो ।

उनले उम्मेदवारी फिर्ताको घोषणा अन्तिम नामावली घोषणापछि गरेकी हुन् । प्रतिनिधिहरूले भोट लगाउने सूचीमा महामन्त्रीमा दर्शनाको नाम यथावत् रहेको छ ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  १ : ५४ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र