फिर्ता लिए पनि रञ्जु दर्शनाको उम्मेदवारी कायमै « Khabarhub

फिर्ता लिए पनि रञ्जु दर्शनाको उम्मेदवारी कायमै


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिएकी रन्जु दर्शनाको उम्मेदवारी कायम रहने भएको छ । 

उनले आफ्नो उम्मेदवारी फिर्ता लिएर महामन्त्री पदका लागि विपिन आचार्यलाई सहयोग गर्ने भने पनि निर्वाचन आयोगले अन्तिम नतिजा प्रकाशन गरिसकेपछि उम्मेदवारी फिर्ता लिएका कारण उनको उम्मेदवारी कायम रहेको जानकारी दियो ।

उनले उम्मेदवारी फिर्ताको घोषणा अन्तिम नामावली घोषणापछि गरेकी हुन् । प्रतिनिधिहरूले भोट लगाउने सूचीमा महामन्त्रीमा दर्शनाको नाम यथावत् रहेको छ ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  १ : ५४ बजे

नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने

नवलपुर– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेकाहरूका लागि

नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत

भोटेकोशी बाढीपछि परराष्ट्रमन्त्री खनालको सर्बिया भ्रमण स्थगन

काठमाडौं– रसुवा, नुवाकोटलगायत क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर

एक सय बढी एम्बुलेन्स घाइतेको उद्धार र शव व्यवस्थापनमा

चितवन– भोटेकोशी बाढीबाट घाइते भएका र मृत्यु भएकाहरूको उद्धार र

त्रिशूली–३ को सुरुङबाट ४३ विदेशीसहित २०८ जना उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका