रास्वपा महामन्त्रीमा विपिन आचार्य विजयी, मनिष झा पराजित « Khabarhub

रास्वपा महामन्त्रीमा विपिन आचार्य विजयी, मनिष झा पराजित


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट महामन्त्रीमा विपिन आचार्य विजयी भएका छन् ।

तीव्र प्रतिस्पर्धाबीच आचार्यले पार्टीका अन्य प्रभावशाली नेताहरू मनिष झा, सागर ढकाल र गणेश कार्कीलाई पराजित गर्दै महामन्त्रीमा विजयी भएका हुन् ।

प्रतिस्पर्धामा पराजित भएका मनिष झाले आचार्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ७ : ०१ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र