बालेनलाई बधाई दिँदै गगनले भने : रचनात्मक सहयोग र साथ दिन्छु « Khabarhub

बालेनलाई बधाई दिँदै गगनले भने : रचनात्मक सहयोग र साथ दिन्छु


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नवनियुक्त प्रधानमन्त्री बालेन शाह र उनको मन्त्रिपरिषद्का सदस्यहरूलाई बधाई तथा शुभकामना दिएका छन् ।

थापाले प्रधानमन्त्री शाहको नेतृत्वमा बनेको सरकारलाई सफल कार्यकालको शुभकामना दिँदै देशको समुन्नति, नागरिक अधिकारको रक्षा र सुशासन प्रवर्द्धनमा केन्द्रित हुन आग्रह गरेका छन्।

उनले शुक्रबार मात्रै गठित सरकारका हरेक सकारात्मक प्रयासमा नेपाली कांग्रेसको तर्फबाट रचनात्मक सहयोग र साथ रहने प्रतिबद्धता जनाएका छन्।

यस पटकको चुनावमा गगन सर्लाही क्षेत्र नम्बर ४ बाट पराजित भए । त्यस्तै कांग्रेस र एमाले नराम्रोसँग हार्दा रास्वपाले दुईतिहाइ नजिकको बहुमत ल्याएर सरकार बनाएको छ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  २ : ३५ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको