स्वास्थ्य बीमा सेवा कटौती गर्ने बोर्डको निर्णय « Khabarhub

स्वास्थ्य बीमा सेवा कटौती गर्ने बोर्डको निर्णय


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले निजी स्वास्थ्य संस्थामार्फत प्रदान हुँदै आएका स्वास्थ्य बीमा सेवामा कटौती गर्ने निर्णय गरेको छ ।

बोर्डको बढ्दो वित्तीय संकटलाई कारण देखाउँदै आकस्मिक सेवा बाहेकका अन्य सबै बीमा सेवा अस्थायी रूपमा स्थगित गर्ने निर्णय बोर्डले गरेको हो । जेठ ११ गते बसेको स्वास्थ्य बीमा बोर्डको बैठकले उक्त निर्णय गरेको बोर्डले जनाएको छ ।

निर्णयानुसार नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवा बाहेकका अन्य स्वास्थ्य बीमाका सेवा मिति २०८३ साल जेठ १६ गतेदेखि लागू हुने गरी स्थगित गरीने बोर्डकी निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  ११ : १५ बजे

बाढी गएको आठ दिनपछि ओली प्रभावित क्षेत्रमा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाढी प्रभावित क्षेत्रको

टिमुरे बगेको २० मिनेटपछि काठमाडौंमा खबर, पहिलो २ घण्टामा सरकारले के-के गर्‍यो ?

काठमाडौं – रसुवास्थित भोटेकोशीमा भदौ १० गते बुधबार आएको विनाशकारी

सुरुङमा फसेकाको उद्धार तत्काल असम्भव, प्रधानमन्त्रीले भने : मौसमले साथ दिएर हिलो सुकेपछि सकिएला

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण

यतिबेला हामीलाई विश्राम लिने छुट छैन : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई थकित भयो भनेर

सम्बोधन सक्नेबित्तिकै संसद्‍बाट हिँडे प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभामा आफ्नो सम्बोधन सकाएर निस्किएका छन्