सडकमा जेन-जीको नारा : भ्रम होइन, जनतालाई न्याय चाहियो « Khabarhub

सडकमा जेन-जीको नारा : भ्रम होइन, जनतालाई न्याय चाहियो


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानव अधिकार आयोगको जेन-जी आन्दोलन सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राष्ट्रिय जेन-जी नागरिक अभियानले प्रदर्शन गरेको छ । 

बुधबार माइतीघर मण्डलामा उनीहरूले मानव अधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर, जनताको आवाज दबाएर सत्य लुकाउन खोज्ने प्रयास बन्द गर, न्याय चाहिन्छ जनतालाई भ्रम होइन, सत्य तथ्य चाहिएको छ, दोषी जोसुकै भए पनि कानुनी कठघरामा उभिनै पर्छ लगायतका नारा तथा माग राखी माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  ११ : ५५ बजे

बाढी गएको आठ दिनपछि ओली प्रभावित क्षेत्रमा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाढी प्रभावित क्षेत्रको

टिमुरे बगेको २० मिनेटपछि काठमाडौंमा खबर, पहिलो २ घण्टामा सरकारले के-के गर्‍यो ?

काठमाडौं – रसुवास्थित भोटेकोशीमा भदौ १० गते बुधबार आएको विनाशकारी

सुरुङमा फसेकाको उद्धार तत्काल असम्भव, प्रधानमन्त्रीले भने : मौसमले साथ दिएर हिलो सुकेपछि सकिएला

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण

यतिबेला हामीलाई विश्राम लिने छुट छैन : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई थकित भयो भनेर

सम्बोधन सक्नेबित्तिकै संसद्‍बाट हिँडे प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभामा आफ्नो सम्बोधन सकाएर निस्किएका छन्