‘एक्लै हो म’ मा राजेशनाथसँग बिना राउतको रोमान्स « Khabarhub

‘एक्लै हो म’ मा राजेशनाथसँग बिना राउतको रोमान्स


१३ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता तथा गायक राजेशनाथको स्वरमा रहेको गीत ‘एक्लै हो म’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । राजेश नाथकै शब्द, संगीत र अभिनय रहेको गीतको भिडियोमा उनी मोडल बिना राउतसँग रोमान्टिक देखिएका छन् ।

राजेशको भिडियोमा एक्लोपन, स्वतन्त्र जीवनशैली, प्रेम र रोमान्सका पक्षलाई समेटिएको छ । 

भिडियोको निर्देशन युवा निर्देशक गौरव गिरीले गरेका हुन् । कलाकारिता र संगीतको मर्म बुझेर काम गर्ने निर्देशकका रूपमा परिचित गौरवले ‘एक्लै हो म’ लाई आफ्नो ड्रिम प्रोजेक्टका रूपमा लिएका छन् । 

महानायक राजेश हमाल, दीपकराज गिरी, केदार घिमिरे ‘माग्ने बुढा’ र सीताराम कट्टेल ‘धुर्मुस’ लगायतका कलाकारसँग काम गरिसकेका राजेशको कला यात्रा दुई दशकभन्दा लामो छ ।

उनले नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्य टेलिशृङ्खला ‘तितो सत्य’ बाट कला यात्रा सुरु गरेका थिए। 

प्रकाशित मिति : १३ मंसिर २०८३, आइतबार  ७ : २१ बजे

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा प्रतिबद्ध छौँ : महामन्त्री आचार्य

विराटनगर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यले प्रेस

धुलाबारी खानेपानी आयोजना १३ महिनाअघि नै सम्पन्न

झापा–  झापाको मेचीनगर नगरपालिका–९ मा निर्माण भएको धुलाबारी खानेपानी आयोजना

‘एक्लै हो म’ मा राजेशनाथसँग बिना राउतको रोमान्स

काठमाडौं– अभिनेता तथा गायक राजेशनाथको स्वरमा रहेको गीत ‘एक्लै हो

‘कर्णालीवासीले आर्थिक अभावका कारण आँखा र कान उपचार सेवाबाट वञ्चित हुनु पर्दैन’

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित