रवि लामिछानेको अर्को तारिख वैशाख १५ गते « Khabarhub

रवि लामिछानेको अर्को तारिख वैशाख १५ गते


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला अदालत काठमाडौंमा सहकारीको बचत रकम ठगीसम्बन्धी मुद्दाको तारिख बुझेका छन् ।

केहीबेरअघि अदालत पुगेका उनले कानुनबमोजिम तारिख बुझेर फर्किएका छन् । उनीमाथि विभिन्न पाँच जिल्लामा सहकारी ठगीसहितका मुद्दा चलिरहेका छन् ।

अब उनलाई जिल्ला अदालतले आगामी वैशाख १५ गते अर्को तारिख बुझ्न बोलाएको छ। उनी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतबाट धरौटीमा छुटेका तिए ।

काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम दुरुपयोग आरोपमा उनीसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  १२ : ४७ बजे

एट्लान्टिकको जोखिमपूर्ण यात्रामा अलपत्र एक हजारभन्दा बढी आप्रवासीको उद्धार

एजेन्सी– युरोप पुग्ने प्रयासमा एट्लान्टिक महासागरको जोखिमपूर्ण मार्ग हुँदै यात्रा

मिराज भन्छन् : यो सरकारलाई केही समय कुर्छौँ, नभए थर्ड पोलको तयारीमा लाग्छौँ

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले वालेन्द्र शाह नेतृत्वको वर्तमान

एभरेष्ट भ्यू ट्रेल रेसलाई अन्तर्राष्ट्रिय मान्यता, आईटीआरएबाट ३ पोइन्ट

सोलुखुम्बु- माप्य दुधकोशी गाउँपालिकामा आयोजना हुँदै आएको ‘एभरेष्ट भ्यू ट्रेल रेस’

‘यो सरकारले कार्यकाल पूरा गर्दा जनता निराश भइसक्छन्, कार्यशैली सुधारोस्’

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा उपार्जुङ चाम्लिङले वर्तमान सरकारले सबै पक्षलाई

आफ्नै शरीरमा आगो लगाएकी महिलालाई वीर अस्पताल लगियो

काठमाडौं- राजधानीमा आत्मदाहको प्रयास गरेकी महिलालाई उपचारका लागि वीर अस्पताल