अर्थसंक्षेप : ‘माथिल्लो म्याग्दी’को भौतिक प्रगति १३ महिनामा ५० प्रतिशत, वीरगञ्ज हुँदै भित्रिए २६ अर्ब १३ करोडका गाडी-पार्टपुर्जा र नेप्से २५ अंकले ओर्लियो « Khabarhub

अर्थसंक्षेप : ‘माथिल्लो म्याग्दी’को भौतिक प्रगति १३ महिनामा ५० प्रतिशत, वीरगञ्ज हुँदै भित्रिए २६ अर्ब १३ करोडका गाडी-पार्टपुर्जा र नेप्से २५ अंकले ओर्लियो


१६ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

निजी क्षेत्रलाई प्रोत्साहन र प्रवर्द्धन नगरे राष्ट्रिय पुँजीको विकास असम्भव : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीले निजी क्षेत्रलाई प्रोत्साहन र प्रवर्द्धन नगरी राष्ट्रिय पुँजीको विकास सम्भव नहुने बताएका छन् ।

बुधबार विराटनगरमा विराट व्यापार संघको २६औँ साधारण सभा उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले निजी क्षेत्रलाई हतोत्साहित गर्ने कुनै पनि कार्यको प्रदेश सरकारले सधैँ विरोध गर्ने स्पष्ट पारे ।

नेप्से परिसूचकमा २५ अंकको गिरावट

सुनको मूल्य आजपनि घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

कार्ययोजना अभावमा वन संरक्षण क्षेत्र अलपत्र

‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना : १३ महिनामा ५० प्रतिशत भौतिक प्रगति

म्याग्दीको धवलागिरि गाउँपालिकामा निर्माणाधीन ‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना निर्माण सुरु भएको १३ महिनाको अवधीमा ५० प्रतिशत भौतिक प्रगति भएको छ ।

हाइड्रो इम्पायर लिमिटेड प्रवर्द्धक रहेको ४६ दशमलव २५ मेगावाट क्षमताको आयोजनाले २०८३ चैत महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यसहित बाँध, सुरुङ, विद्युत्गृह, प्रसारण लाइन, ‘हाइड्रो’ र ‘इलेक्ट्रोमेकानिकल’ तर्फका निर्माणलाई समानान्तर रूपमा तीव्रता दिएको हो ।

विसं २०८१ चैत महिनादेखि निर्माण थालिएको आयोजनाको ५० प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख रमेश सुवेदीले जानकारी दिए ।

उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण

उद्यमी बन्न चाहनेलाई कामपाको सहुलियत ऋण

चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने

महावीरको सम्पत्ति : कास्कीमा २७ रोपनी जग्गा, श्रीमतीसँग तीन तोला सुन, दुई बैंकमा २९ लाख बचत

वीरगन्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  ७ : ०५ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील