आईपीएल : दोस्रो क्वालिफायरमा भिड्दै गुजरात र राजस्थान « Khabarhub

आईपीएल : दोस्रो क्वालिफायरमा भिड्दै गुजरात र राजस्थान


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज दोस्रो क्वालिफायरको खेल आज हुँदैछ ।

प्रतियोगिताको पहिलो क्वालिफायरमा पराजित गुजरात टाइटन्स र इलिमिनेटरमा विजयी राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुन लागेको हो।

पहिलो क्वालिफायरमा विजयी भएको रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) फाइनल पुगिसकेको छ । दोस्रो क्वालिफायरको विजेताले आइतबार फाइनलमा आरसीबीसँग खेल्नेछ ।

दोस्रो क्वालिफायरको खेल नेपाली समय अनुसार शुक्रबार साँझ ७ः४५ मा सुरु हुनेछ ।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ७ : २४ बजे

विपद् उद्धारमा सघाउन ५.५ टन औषधिसहित भारतीय वायुसेनाको विमान नेपाल आउँदै

काठमाडौँ – छिमेकी मुलुक भारतले नेपालमा जारी खोज, उद्धार तथा

अर्घाखाँची सिमेन्टद्वारा बाढी पीडितका लागि ६ लाख ७५ हजार सहयोग

भैरहवा– अर्घाखाँची सिमेन्ट उद्योगमा कार्यरत कर्मचारीले भोटेकोशीमा आएको बाढीबाट प्रभावित

सुरुङभित्र थपिएकाको उद्धार गर्न वैकल्पिक प्रयास भइरहेको गृहमन्त्रीको दाबी

काठमाडाैँ – गृहमन्त्री सुधन गुरुङले बाढीपछि जारी खोज, उद्धार, शव

कांग्रेस संस्थापन इतर समूहको बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक आज बस्दैछ ।

बगैँचामा लटरम्म स्याउ, किसानलाई बजारको चिन्ता

बझाङ–रोल परी सोह्र घर छ्या, त्यई परी घर छैनआलु राख्न्या