२१ प्रतिशतले बढाइयो कर्मचारीको तलब « Khabarhub

२१ प्रतिशतले बढाइयो कर्मचारीको तलब


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले निजामतीसहितका सरकारी कर्मचारीको तलब २१ प्रतिशतले बढाएको छ। तीन वर्षपछि कर्मचारीको तलब बढेको हो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/०४ को बजेट भाषणमार्फत् २१ प्रतिशतले तलब बढाएको घोषणा गरे।

उनले अहिले कायम १० प्रतिशत महँगी भत्ता पनि यथावत राखिएको बताए ।

यी दुई शीर्षक जोड्दा अब समग्रमा जम्मा २१ प्रतिशत तलब वृद्धि भएको पनि उनले घोषणा गरेका हुन् । यससँगै अब न्यूनतम् तलब ४० हजारबाट सुरू भइ एक लाखभन्दा माथि पुगेको पनि उनले बताए ।

यसअघि प्रकाशित समाचारको शीर्षकमा २१ प्रतिशत हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ*

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ५ : ४६ बजे

घुससहित कागेश्वरी मनोहराकी इन्जिनियर कार्की पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त

काठमाडौं : सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार

प्रधानमन्त्रीको फेसबुके ब्रिफिङ झूटो : नुवाकोटको देवीघाटमा बेलिब्रिज त के, तुइनसमेत राखिएको छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा सरकारले तीव्र गतिमा

चीनले भन्यो : रसुवा सीमाक्षेत्रको मौसमको जानकारी नेपाललाई दैनिक दिइरहेका छौँ

काठमाडौं- नेपालमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोपछि

अन्तर्राष्ट्रिय बजारमा बढेर आए पनि बढाइएन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । अन्तरराष्ट्रिय बजारबाट बढेर आए पनि नेपालले भने यसपटक