सरकारले निजगढ विमानस्थलको निर्माण अघि बढाउने « Khabarhub

सरकारले निजगढ विमानस्थलको निर्माण अघि बढाउने


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले ठप्प रहेको गौरवको आयोजना निजगढ विमानस्थल निर्माणलाई बजेटमा प्राथिमकता दिएको छ । शुक्रबार संघीय तथा राष्ट्रिय सभाको संयुक्ति बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले विमानस्थलको मोडालिटी ६ महिनाभित्र टुंग्याउने घोषणा गरेका हुन् ।

यस्तै, उनले त्रिभुवन अन्तराष्ट्रिय तथा दाङको टरीगाउँ विमानस्थल स्तरोन्नतिका लागि समेत बजेट विनियोजनको घोषणा गरे । सरकारले आर्थिक वर्ष २०७१÷०७२ को बजेटमा २०७९ सम्म निर्माण सम्पन्न गर्नेगरी योजना घोषणा गरेको थियो ।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ५ : ५९ बजे

घुससहित कागेश्वरी मनोहराकी इन्जिनियर कार्की पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त

काठमाडौं : सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार

प्रधानमन्त्रीको फेसबुके ब्रिफिङ झूटो : नुवाकोटको देवीघाटमा बेलिब्रिज त के, तुइनसमेत राखिएको छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा सरकारले तीव्र गतिमा

चीनले भन्यो : रसुवा सीमाक्षेत्रको मौसमको जानकारी नेपाललाई दैनिक दिइरहेका छौँ

काठमाडौं- नेपालमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोपछि

अन्तर्राष्ट्रिय बजारमा बढेर आए पनि बढाइएन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । अन्तरराष्ट्रिय बजारबाट बढेर आए पनि नेपालले भने यसपटक