गोल्डस्टार जुत्ता लगाएर बालेन संसद्‍मा « Khabarhub

गोल्डस्टार जुत्ता लगाएर बालेन संसद्‍मा


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुक्रबार बजेट भाषणपछि संसद् बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री वालेन्द्र शाह । उनी बाहिर निस्किने क्रममा लबीमा सांसदहरूसँग हात मिलाउँदै भलाकुसारी गरिरहेका देखिए । 

रास्वपा सांसद विदुषी राणासँग केहीबेर गफिए । त्यस क्रममा उनले आफूले लगाएको सेतो जुत्ता देखाउँदै भने, ‘मैले नेपालकै प्रडक्ट लगाएको छु नि।’ 

विदुषी गोल्डस्टार जुत्ता उत्पादन गर्ने कम्पनीकी मालिक हुन्। प्रधानमन्त्री बालेनले लगाउने गरेको सेतो जुत्ता गोल्डस्टार भएको आज खुलेको हो । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ७ : ०२ बजे

घुससहित कागेश्वरी मनोहराकी इन्जिनियर कार्की पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त

काठमाडौं : सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार

प्रधानमन्त्रीको फेसबुके ब्रिफिङ झूटो : नुवाकोटको देवीघाटमा बेलिब्रिज त के, तुइनसमेत राखिएको छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा सरकारले तीव्र गतिमा

चीनले भन्यो : रसुवा सीमाक्षेत्रको मौसमको जानकारी नेपाललाई दैनिक दिइरहेका छौँ

काठमाडौं- नेपालमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोपछि

अन्तर्राष्ट्रिय बजारमा बढेर आए पनि बढाइएन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । अन्तरराष्ट्रिय बजारबाट बढेर आए पनि नेपालले भने यसपटक