सडकदेखि पसलसम्म मोबाइलमै बजेट भाषण (तस्बिरहरू) « Khabarhub

सडकदेखि पसलसम्म मोबाइलमै बजेट भाषण (तस्बिरहरू)


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट संसद‍्बाट सार्वजनिक गरिरहँदा यसप्रति आम नागरिकको निकै चासो देखिएको छ । 

रास्वपा सरकारको पहिलो बजेट भएका कारण पनि बजेटमा धेरैको चासो देखिएको हो ।

 नयाँ बजेटले जनताको दैनिक जीवनमा राहत पुग्ने विश्वास धेरैले व्यक्त गरेका छन् । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ७ : १२ बजे

‘आधा जिन्दगी’ गीतको पूर्ण जीवनदर्शन

एस्पी कोइराला नेपाली सुगम सङ्गीत तथा गीति-साहित्यको क्षेत्रमा एक परिचित

सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण

काठमाडौँ– नेपाली सेनाले जटिल भूबनोट भएका ३२ सडक आयोजनाका सम्पन्न

‘निम्स दाइको साहस अमर रहनेछ’

काठमाडौँ – पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो

पहिरो र बाढीका कारण देशका विभिन्न सडक अवरुद्ध : मेची राजमार्ग ठप्प

काठमाडौँ – अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

इजरायल नीतिको विरोध गर्दै अमेरिकी सिनेट चुनावमा डा.सयद

मिसिगन – दक्षिणी लेबनानमा इजरायली आक्रमणबाट आफ्नो पैतृक गाउँ ध्वस्त