सद्भावको सन्देश लिएर जिल्ला जान आफ्ना सांसदहरुलाई रविको निर्देशन « Khabarhub

सद्भावको सन्देश लिएर जिल्ला जान आफ्ना सांसदहरुलाई रविको निर्देशन


१४ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई सद्भावको सन्देश लिएर जिल्ला जान निर्देशन दिएका छन् ।

बिहीबार कोशी र मधेश प्रदेशका सांसदहरुसँग छलफल गरेपछि यस्तो निर्देशन दिएका हुन् ।

छलफलपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै बारा-४ का सांसद रहबर अन्सारीले यसबारे जानकारी दिएका हुन् ।

सभापति लामिछानेले सद्भाव अभिवृद्धि, सहिष्णुता प्रवर्द्धनका लागि समन्वयकारी भूमिका निर्वाह गर्न आफ्ना सांसदहरुलाई निर्देशन समेत दिएका छन् ।

उनले हिंसा प्रभावित जिल्लामा अवस्था सामान्यीकरणमा समन्वयकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका हुन् ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार  ६ : ३१ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।