शवको खोजीमा पोखरामा परिवार र आफन्त (तस्बिरहरू)   « Khabarhub

शवको खोजीमा पोखरामा परिवार र आफन्त (तस्बिरहरू)  


१४ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

पोखरा– रसुवा बाढीमा परेर ज्यान गुमाएका १ सय २ जनाको शव पोखरामा राखिएको छ ।

तनहुँ, गोरखा, धादिङमा भेटिएका शव राख्ने ठाउँको अभाव भएपछि पोखरा पुर्‍याइएको थियो । ती शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल/गण्डकी अस्पताल) र मणिपाल शिक्षण अस्पतालमा राखिएका छन् ।

बेपत्ताको पहिचान गर्न भौँतारिरहेका आफन्त शव पहिचान गर्न अन्य जिल्लाबाट कास्की सदरमुकाम पोखरासम्म पुगिरहेका छन् ।

पोखरामा रहेका आफन्त पनि बाढीपीडित परिवारको आग्रहपछि अस्पतालसम्म आएका छन् । शव पहिचान गर्न सहज होस् भनेर अस्पतालको एउटा हलमा फोटो डिस्प्ले गरिएको छ ।

डिस्प्ले कक्ष र शव गृहअगाडिको दृश्य निकै भावविह्वल देखिन्छ । आफन्त र परिवारका सदस्य फोनमा कुराकानी गर्दा भक्कानिएको सुनिन्छ । 

तस्बिर : अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १४ भाद्र २०८३, आइतबार  २ : ०३ बजे

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै