रोल्पाको थवाङमा जीप भिरमा खस्दा कम्तीमा १७ जनाको मृत्यु « Khabarhub

रोल्पाको थवाङमा जीप भिरमा खस्दा कम्तीमा १७ जनाको मृत्यु


१७ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रोल्पामा जिप दुर्घटना हुँदा कम्तीमा १७ जना यात्रुले ज्यान गुमाएका छन् ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार थवाङ गाउँपालिका १ जलजलामा रुकुम पूर्वबाट जाँदै गरेको जिप दुर्घटनामा परेको हो । 

प्रहरीका अनुसार अहिले घटनास्थलमा उद्धारकार्य चलिरहेको छ । जिल्ला प्रहरी कार्यालय, रोल्पाका अनुसार यात्रुले भरिएको जिप सडकबाट ८०० मिटर तल भिरमा खसेर दुर्घटना भएको हो ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहिबार  ६ : २७ बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली