जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ « Khabarhub

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको फैसला कार्यन्वयन टोलीले विशेष सूचनाका आधारमा पर्सा पोखरिया नगरपालिका(२ लमरिया बस्ने २३ वर्षीय सदाम अन्सारीलाई आज लमरिया सडकखण्डबाट नियन्त्रणमा लिइ जिल्ला अदालतमा बुझाएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले अन्सारीलाई पर्सा जिल्ला अदालतको २०७८ साल चैत २९ गतेको फैसलाले जबर्जस्ती करणी मुद्दामा १८ वर्ष कैद तोकेको जानकारी दिए ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  १० : ०४ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा