शिक्षा पत्रकार पण्डितको स्मृतिमा पुरस्कार घोषणा « Khabarhub

शिक्षा पत्रकार पण्डितको स्मृतिमा पुरस्कार घोषणा


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा पत्रकार समूहले संस्थाका पूर्वमहासचिव एवं गोरखापत्र दैनिकका सहसम्पादक शेषकान्त पण्डितको स्मृतिमा पुरस्कार गर्ने भएको छ ।

पण्डितको दोस्रो पुण्यतिथिका अवसरमा आज आयोजित श्रद्धाञ्जलीसभामा समूहका अध्यक्ष निर्जला कक्षपतिले पण्डितको योगदानलाई चिरस्थायी बनाउन पुरस्कार स्थापना घोषणा गरेका हुन् । 

समूहका पूर्वअध्यक्ष प्रकाश सिलवालले पत्रकार पण्डित एक व्यावसायिक  र चिन्तनशील पत्रकार भएको बताए। 

पण्डितको २०८० माघ १७ गते अर्बुद रोगका कारण ४७ वर्षको उमेरमा निधन भएको थियो । तनहुँको भानु नगरपालिका–१२ मा २०३३ साल वैशाख १८ मा जन्मिएका पण्डित शिक्षण र लेखनमा पनि सक्रिय थिए।
 

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ७ : ०८ बजे

निर्वाचनमा स्थानीय जनप्रतिनिधिसँग समन्वय गर्न प्रशासनलाई गृहमन्त्री अर्यालको निर्देशन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनपूर्व र निर्वाचनको

साफ यू–१९ महिला च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

कास्की – पोखरामा आजदेखि सुरु भएको साफ यू–१९ महिला च्याम्पियनसिप

विपद्का १४ मध्ये १२ वटा आगलागी र डढेलोका घटना

काठमाडौं – पछिल्लो २४ घण्टामा विभिन्न विपद्का १४ घटनामध्ये १२

डिजेल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं – नेपाल आयल निगमले डिजेलरमट्टितेको मूल्य बढाएको छ ।

सङ्खुवासभाको चैनपुरमा खुकुरी प्रहार गरी एक जनाको हत्या

सङ्खुवासभा – सङ्खुवासभाको चैनपुर नगरपालिका–१० स्थित इखम्बुमा खुकुरी प्रहार गरी