ग्याजेट/प्रडक्ट्स « Khabarhub

नेपाली बजारमा विशेष अफरसहित बोटका दुई नयाँ स्पिकर सार्वजनिक

काठमाडौं- भारतीय ब्रान्ड बोटले नेपाली बजारमा विशेष अफरसहित दुई नयाँ स्पिकर सार्वजनिक गरेको छ । कम्पनीले नेपाली बजारमा ‘पार्टीपाल ३००’ र ‘पार्टीपाल २२०’ मोडेलका स्पिकर सार्वजनिक गरेको हो । सार्वजनिक भएका मोडेलमध्ये ‘पार्टीपाल ३००’ मा १२० वाटको आरएमएस सहितको बोट सिग्नेचर साउन्ड उपलब्ध छ । ठूला कार्यक्रम, घरका पार्टी र बाहिरी जमघटका लागि यो स्पिकर…