Live on
Your Voice, Your Power
रियो- ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका जेठा छोरा फ्लेभियो बोल्सोनारोले अग्रता लिएका छन् । पहिलो चरणको मतदानमा ४७ प्रतिशत मतसहित वर्तमान राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भालाई फ्लेभियोले पछि पारेका हुन् । लुलाले ४५ प्रतिशत मत पाएका छन् । उनीहरूबीच अक्टोबर २५ मा दोस्रो चरणको प्रतिस्पर्धा हुनेछ । बोल्सोनारो परिवारका अन्य सदस्यले पनि निर्वाचनमा…