Live on
Your Voice, Your Power
नेपाली समाजमा कागती पानीका फाइदाहरूबारे विभिन्न भ्रम र यथार्थहरू प्रचलित छन् । धेरैले यसलाई तौल घटाउने अचुक औषधि वा मुटुको ब्लकेज सफा गर्ने माध्यम माने पनि वैज्ञानिक रूपमा यो पूर्ण सत्य होइन । एउटा मध्यम आकारको कागतीमा २० भन्दा कम क्यालोरी हुनुका साथै यो भिटामिन-सी को प्रचुर स्रोत हो, जसले हाम्रो दैनिक आवश्यकताको ३० देखि…