पाकिस्तानको बलुचिस्तानमा तीन जना सरकारी अधिकारीको अपहरण « Khabarhub

पाकिस्तानको बलुचिस्तानमा तीन जना सरकारी अधिकारीको अपहरण


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं पाकिस्तानको बलुचिस्तान प्रान्तमा अज्ञात बन्दुकधारीहरूको समूहले गरेको आक्रमणपछि तीन जना सरकारी अधिकारीहरू अपहरणमा परेका छन्।

बलुचिस्तानको चागाई जिल्लास्थित डालबन्दिन–तफ्तान राजमार्गमा रहेको एक विभागीय जाँच चौकीमा अज्ञात सशस्त्र व्यक्तिहरूले आक्रमण गरेका थिए । प्राप्त जानकारी अनुसार सोमबार साँझ करिब ३० जनाको संख्यामा आएका हतियारधारीहरूले नियमित जाँचका लागि स्थापना गरिएको उक्त अस्थायी चौकीलाई घेरा हालेका थिए ।

आक्रमणकारीहरूले कर्तव्यपालनमा खटिएका एक्साइज कर्मचारीहरूलाई अपहरण गरेका हुन्। अपहरणकारीले दुई वटा सरकारी गाडी र हतियारहरू पनि लुटेर फरार भएका छन्।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ७ : ४४ बजे

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको

पार्टीभित्रको बहस मिडियामा होइन, कमिटीमै गरौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र

न्यूयोर्क पुगे प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयोर्क पुगेका छन् । संयुक्त

अर्थमन्त्रीसँग वनमन्त्रीको भेट, रासायनिक मलको आपूर्तिबारे छलफल

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री डा स्वर्णिम वाग्लेसँग कृषि, वन तथा पर्यावरणमन्त्री