फ्राइडे फिल्मस: हलमा आर्यन र मिरुनाको ‘चच हुई’ « Khabarhub

फ्राइडे फिल्मस: हलमा आर्यन र मिरुनाको ‘चच हुई’


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘चच हुई’ प्रदर्शनमा आएको छ । एक्सन कमेडी जानराको यो फिल्म आज शुक्रवारदेखि प्रदर्शनमा आएको हो ।

आर्यन सिग्देल, मिरुना मगर, भोलाराज सापकोटा, माओत्से गुरुङ लगायतका कलाकारको शीर्ष भूमिका रहेको यो फिल्म बाबु खोज्ने यात्रामा निस्केका दुई युवाको कथामा आधारित छ ।

फिल्ममा आर्यन र मिरुनाको जोडी देखाइएको छ भने भोलाराजले आर्यनको मिल्ने साथीको भूमिकामा अभिनय गरेका छन् । साम्तेन भुटियाले निर्देशन गरेको यो फिल्म कमेडी बनाउने प्रयास गरिएको छ ।

फिल्ममा मुस्ताङ, हङकङ र पोखराका विभिन्न रमणीय दृश्यसमेत देख्न सकिन्छ । फिल्मले मल्टिप्लेक्स हलमा न्यून शो पाएको छ भने प्रचारका हिसाबले पनि खासै प्रचार गरिएको छैन ।

यसअघि रिलिज भएका फिल्मका गीत, पोस्टर र ट्रेलरले फिल्मको औसत चर्चा भएको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  २ : ३१ बजे

ब्रिक्स सम्मेलन : कूटनीतिक क्षेत्रमा भारतले मारेको अन्तर्राष्ट्रिय बाजी

दक्षिणी छिमेकी भारतको राजधानी नयाँ दिल्लीमा हालै सम्पन्न ब्रिक्सको अठारौँ

दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

म्याग्दी– यहाँकोे दरवाङ–मुना–ढोरपाटन सडक योजनाको ठेक्का सम्झौताको १४ महिनाका अवधिमा

आज कागे अष्टमी पर्व, कागेश्वरी महादेव मन्दिरमा पूजाआराधना गरिँदै

काठमाडौँ– प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी

आज शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज ३ गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण