काठमाडौं– धनतेरसको अवसरमा काठमाडौँको न्यूरोड, असन क्षेत्रमा सर्वसाधारण सुनचाँदीका गरगहना र धातुका भाँडाकुँडा खरिद गरिरहेका छन् ।
धनतेरसमा नयाँ धातुका सामान खरिद गर्नु शुभ मानिने धार्मिक तथा सांस्कृतिक मान्यताका कारण उपभोक्ताहरू सुनचाँदी पसलदेखि भाँडाकुँडा बिक्री हुने बजारसम्म पुग्ने गरेका छन् ।
तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी



























प्रतिक्रिया