दाङको घोराही-१६ मा कांग्रेसका ताराबहादुर डिसी विजयी « Khabarhub

दाङको घोराही-१६ मा कांग्रेसका ताराबहादुर डिसी विजयी


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ-घोराही उपमहानगरपालिकाको वडा नम्बर १६ को अध्यक्षका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेस विजयी भएको छ ।

कांग्रेसका उम्मेद्वार ताराबहादुर डिसी १ हजार २ सय १८ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्दी नेकपाका सुरेशबहादुर केसीले १ हजार १ सय १७ मत प्राप्त गरे ।

त्यस्तै स्वतन्त्र उम्मेद्वार जगलाल चौधरीले ७ सय २० मत ल्याउँदा समाजवादी पार्टी नेपालकी विमला पुनले ३१ मत ल्याइन ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ७ : १० बजे

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले