साकुरा स्नुकर ओपन च्याम्पियनसिप फागुन अन्तिममा हुने « Khabarhub

साकुरा स्नुकर ओपन च्याम्पियनसिप फागुन अन्तिममा हुने


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रथम साकुरा स्नुकर ओपन च्याम्पियनसिप २०७५ फागुन तेस्रो साता हुनेभएको छ । राजधानीमा पत्रकार सम्मेलन गरी आयोजकले प्रतियोगिता फागुन २९ गतेदेखि चैत ७ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो ।

प्रतियोगितामा विभिन्न जिल्लाका १ सय २८ भन्दा बढि खेलाडी सहभागि हुने आयोजकले जानकारी दिएको हो् । आयोजकले प्रतियोगितामा ८ जना राष्ट्रिय खेलाडी बाहेकले यसमा सहभागी हुन पाउनेछन् । स्नुकर च्याम्पियनसिपको विजेताले १ लाख १० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । दोस्रोले ४० हजार पाउनेछन् ।

यस प्रतियोगिताका शीर्ष ८ खेलाडीले र ८ राष्ट्रिय खेलाडीबीच प्रतिस्पर्धा गराइ शीर्ष दुई स्थानमा रहने खेलाडीले बंगलादेशमा हुने प्रथम साफ स्नुकर च्याम्पियनसिपमा भाग लिन पाउने छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ६ : ४७ बजे

एसिसी प्रिमियर कपको उपाधिसहित नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ – ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ २९ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ २९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २९ गते सोमबार सन् २०२६

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार