खेतीमा धमाधम डोजर, घरमै थन्कियो फसल « Khabarhub

खेतीमा धमाधम डोजर, घरमै थन्कियो फसल


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–मूल्य आकासिएर प्रतिमन (४० केजी)को एक लाख २० हजारसम्म पुग्दा अलैंचीलाई आर्थिक समृद्धिको माध्यम ठानेर धान खेत मास्दै खेती विस्तार गरेका पूर्वी पहाडी जिल्लाका किसानलाई त्यो कदम अहिले अभिशाप भएको छ । अलैंची खेतीले उँभो नलगाउने भन्दै ताप्लेजुङका किसानले अलैची बारीमा डोजर चलाएको नागरिक दैनिकमा खबर छ ।

त्यस्तै नेपालको प्रमुख निर्यातजन्य कृषि उपज अलैंची किसानको घरमै थन्किएको छ । पछि राम्रो मूल्य पाउने आसमा पाँचथर, इलामका किसानले अलैंची घरमै थन्क्याएर राखेका छन् ।

प्रधानमन्त्री चढेको विमान पनि २० मिनेटभन्दा बढी समय आकाशमा होल्ड भएको खबर सबै पत्रिकामा मुख्य रुपमा छापिएको छ । हवाई ट्राफिक जाम भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जहाज आकाशमै होल्ड हुनु नयाँ नभएपनि मंगलबा प्रधानमन्त्री चढेको विमान २० मिनेटभन्दा बढी आकाशमा होल्ड भएको थियो ।

त्यस्तै अख्तियारमै प्रतिजाजुस संयन्त्र निर्माण, सहभागिताले महिला सशक्तिकरण बढाएको, सरकारको कामकारबाही प्रति नेकपाका अध्यक्ष प्रचण्ड नै निराश रहेको, राष्ट्रपतिको सुरक्षाले सर्वसाधारणलाई सास्ती भएको खबर प्राथमिकताका साथ छापिएका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ६ : ३१ बजे

तीव्र गतिका कारण हुन्छन् ५० प्रतिशत बढी दुर्घटना

काठमाडौं– वैशाख महिनामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामध्ये आधाभन्दा

समझौता नजिक पुगे अमेरिका-इरान, ६० दिनको युद्धविराम तयारी

तेहरान- अमेरिका र इरानबीच ठूलो समझौता हुने सम्भावना देखिएको छ।

स्टेजमा रामचरणको ‘डबल मिस्टेक’, भिडियो भाइरल भएपछि दिए स्पष्टीकरण

काठमाडौं– साउथ सुपरस्टार राम चरण आफ्नो आगामी प्यान–इन्डिया चलचित्र पेड्डीको

ट्रम्पको बेइजिङ यात्रामा के के भयो उपलब्धि ? यसो भन्छन् चिनियाँ विदेशमन्त्री

बेइजिङ- गत ३१ वैशाखदेखि जेठ १ गतेसम्म दुई दिन अमेरिकी

प्राविधिक शिक्षा विस्तारमा नेपालसँग सहकार्य हुन्छ : बेलायतीमन्त्री मल्होत्रा

काठमाडौं– नेपालको तीन दिने भ्रमणमा रहेकी संयुक्त अधिराज्यका ‘इण्डो प्यासिफिक’