ज्योतिष शास्त्र– पुस महिनामा भुलेर पनि गर्नुहुँदैन यी काम « Khabarhub

ज्योतिष शास्त्र– पुस महिनामा भुलेर पनि गर्नुहुँदैन यी काम


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

हिन्दु पञ्चांगको ९ औं महिना पुस हो । यस महिनामा हेमन्त ऋतुको प्रभावका कारणले चिसो बढ्ने गर्दछ ।

धार्मिक मान्यता अनुसार यस महिनामा सूर्यबाट आउने ११ हजार किरणले प्राणीलाई स्वास्थ्य र ऊर्जा प्रदान गर्दछन् ।

धार्मिक शास्त्रका अनुसार पौष महिनामा नियमित सूर्य देवको उपासना गर्नाले जीवनमा सफलता र सम्पन्नता प्राप्त हुने विश्वास गरिन्छ । पुस मांगलिक कार्य भने अभुश मानिन्छ ।

पौष महिनामा गर्न हुने र नहुने कामहरुको विषयमा यहाँ चर्चा गरिएको छ ।

विवाह

पौष महिनामा गर्न नहुने प्रमुख काम भनेको विवाह हो । यस मिहनामा विवाह गर्नु शुभ मानिदैन । धार्मिक मान्यता अनुसार पौषमा विवाहको चर्चा गर्न पनी बन्देज गरिएको छ ।

शुभकार्य

पौष महिनामा मुलतः कुनै पनि शुभकार्य गर्न हुँदैन । भूमि पूजन, गृह प्रवेश, छेवर तथा ब्रतबन्ध समेत पौष महिना गर्न नुहने शास्त्रमा उल्लेख गरिएको छ ।

सूर्यको अपहेलना
पौष महिनालाई सूर्य देवको पूजाका लागी विशेष मानिन्छ । धार्मिक मान्यता अनुसार यस महिनामा सूर्यमा समर्पित रहन्छ । तसर्थ पौष महिनामा सूर्यको अपहेलना गर्नुहुँदैन ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ३ : ०८ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब