८५ अर्ब बराबरको वैदेशिक लगानी स्वीकृत « Khabarhub

८५ अर्ब बराबरको वैदेशिक लगानी स्वीकृत


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लगानी बोर्डले ८५ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवासमा बालुवाटारमा बसेको बोर्ड बैठकले विभिन्न ३ जलविद्युत आयोजनाका लागि आउने ८५ अर्ब बराबरको वैदेशिक लगानी स्वीकृत गरेको हो ।

माथिल्लो त्रिशुली–१ का लागि ६५ अर्ब रुपैयाँ, मर्स्याङ्दी बेसी जलविद्युतका लागि ११ अर्ब ७७ करोड ५४ लाख रुपैयाँ नेपाल ल्याउने बाटो खुला भएको बोर्डका प्रवत्ता बलराम रिजालले जानकारी दिए ।

माथिल्लो त्रिशुली थ्री -बी जलविद्युत आयोजनाको ८ अर्ब २२ करोड रुपैयाँको वैदेशिक लगानी स्वीकृत भएको छ ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ९ : ३१ बजे

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

राँझा– नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण बन्दै गएको

जलविद्युत् आयोजनाको सहयोगमा फेदीखोलामा ट्रस पुल निर्माण

दमौली– तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा भिमाद नगरपालिका–५ स्थित फेदीखोलामा ट्रस

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेलामा विधान संशोधन सहितका प्रतिवेदन पेश

काठमाडौं – काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा जारी नेपाली कांग्रेसको संस्थापनइतर समूहको

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की– पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

म पार्टी विभाजनको पक्षमा छैन : शशांक कोइराला

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू पार्टी विभाजनको पक्षमा